site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साधारणसमेत नरहने गरी माओवादी केन्द्रले चार मन्त्रीलाई पार्टीबाट हटायो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेका चारजना मन्त्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरेको छ । यसरी माओवादी दल त्याग गरी निष्कासनमा पर्नेमा मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह रहेका छन् । 
माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र साह शहरी विकास मन्त्री छन् ।

उनीहरूमाथि अर्को दल नेकपा एमालेको गतिविधिमा सक्रिय भएको, पार्टीले सरकारबाट फिर्ता बोलाउँदा पनि नमानेको, चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै पार्टी संसदीय दलले कारबाहीका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल समक्ष सिफारिस गरेको थियो । सोहीअनुसार दाहालले उनीहरू चारै जनालाई पार्टीबाटै निष्कासन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC