site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादीले गर्‍यो बादलसहितका मन्त्रीलाई कारबाही, संसद् सचिवालयलाई पत्र बुझाउँदै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

Agni Group

पत्र प्रमुख सचेतक देब गुरूङले तयार पारिरहेको ती नेताले जानकारी दिए ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री  गौरीशंकर चौधरी र खेलकुदमन्त्री दाबा तामाङ रहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC