बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूहले घोषणा गर्‍यो वाग्मती प्रदेश कमिटी, संयोजक अष्टलक्ष्मी, सचिव रचना
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्

सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।

खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ

Rohto Landing

Agani Group

सूची पढ्नोस्

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्