बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लाभांश पुनः लगानी योजनामा सहभागी हुन एनआईबिएल सहभागिता फण्डको आग्रह
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । ‘एनआईबिएल सहभागिता फण्ड’ खुलामुखी योजनाले इकाईधनीहरूलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबर्द्धक र एनआईबिएल एस क्यापिटले योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट यसै योजनाका थप इकाईहरू खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यस्तै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरूले मात्रै उक्त सुविधा प्राप्त गर्नेछन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्