बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भव्य सेल– दराज नव वर्ष २०७८ सुरू गर्दै दराज
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । दराजले नव वर्ष २०७८ को अवसरमा भव्य सेल– दराज नव वर्ष २०७८ सुरू गर्दै छ । यही चैत्र २९ देखि नव वर्षको भव्य सेल– दराज नव वर्ष २०७८ सुरु गर्ने घोषणा गरेको हो ।

नयाँ वर्षमा दराजले ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ ।

Rohto Landing

Agani Group

दराज नव वर्ष २०७८ मा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजारदेखि पन्ध्र सयसम्मको छुट् पाउनेछन् ।

यस्तै, डेबिट कार्ड प्रयेगकर्ताले एक हजारसम्मको थप छुट र क्रेडिट कार्ड प्रयेगकर्ताले एक हजार पाँच सयसम्मको थप छुट पाउनेछन् ।

sarbottam cement

ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सयसम्मको विशेष छुट पाउन सक्छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्