site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भव्य सेल– दराज नव वर्ष २०७८ सुरू गर्दै दराज
Ghorahi CementGhorahi Cement

काठमाडौं । दराजले नव वर्ष २०७८ को अवसरमा भव्य सेल– दराज नव वर्ष २०७८ सुरू गर्दै छ । यही चैत्र २९ देखि नव वर्षको भव्य सेल– दराज नव वर्ष २०७८ सुरु गर्ने घोषणा गरेको हो ।

नयाँ वर्षमा दराजले ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ ।

Agni Group

दराज नव वर्ष २०७८ मा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजारदेखि पन्ध्र सयसम्मको छुट् पाउनेछन् ।

यस्तै, डेबिट कार्ड प्रयेगकर्ताले एक हजारसम्मको थप छुट र क्रेडिट कार्ड प्रयेगकर्ताले एक हजार पाँच सयसम्मको थप छुट पाउनेछन् ।

Global Ime bank

ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सयसम्मको विशेष छुट पाउन सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC