बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पुटिनले गरे आफू २०३६ सम्म सत्तामा रहन सक्ने कानुनमा हस्ताक्षर 
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले सन् २०३६सम्म सत्तामा रहन सक्ने कानुनमा हस्ताक्षर गरेका छन् ।

उनले हस्ताक्षर गरेपछि कानुनले औपचारिक रुप लिएको छ । यो विधेयकअनुसार उनी अझै दुई कार्यकाल त्यहाँको राष्ट्रपति रहन सक्ने बीबीसीले जनाएको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्