






काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले सन् २०३६सम्म सत्तामा रहन सक्ने कानुनमा हस्ताक्षर गरेका छन् ।
उनले हस्ताक्षर गरेपछि कानुनले औपचारिक रुप लिएको छ । यो विधेयकअनुसार उनी अझै दुई कार्यकाल त्यहाँको राष्ट्रपति रहन सक्ने बीबीसीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार