बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सानिमा बैंकको केवाईसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सुविधा
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्