बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कमलपोखरीमा मेलम्चीको पानी भरिन अझै तीनदिन लाग्ने
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । कमलपोखरीमा मेलम्चीको पानी भर्न अझै तीनदिन लाग्ने भएको छ । काठमाडौं महानगरका प्रवक्ता ईश्वर डंगोलले कमलपोखरीमा तीनदिन भित्र पानी भरिने बताएका हुन् ।

गत शनिबारबाट पानी भर्न सुरु गरिएको कमलपोखरीमा हालसम्म दुई फिट पानी भरिसकेको डंगोलले जानकारी दिए । उनका अनुसार पोखरीमा दुई करोड ५० लाख लिटर पनि भरिने छ । मेलम्चीका तीन–तीन इन्चका दुईवटा पाइपबाट वासिङ पानी भरिरहेको छ ।  

दुई करोड ५० लाख लिटर पानी नभरिए महानगरले मेलम्चीको थप पानी ल्याएर कमलपोखरी भरिने छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्