बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा थपिए २६६ संक्रमित, ४ जनाको मृत्यु 
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । पछिल्लो चौबीस घण्टामा २६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ५३६ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनाको नतिजा पोजेटिभ आएको हो । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा ४ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको थियो । हाल क्वारेन्टिनमा ६४ जना छन् भने आइसोलेसनमा १ हजार ८३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्