site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चौबीस घण्टामा थपिए २६६ संक्रमित, ४ जनाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पछिल्लो चौबीस घण्टामा २६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ५३६ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनाको नतिजा पोजेटिभ आएको हो । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा ४ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको थियो । हाल क्वारेन्टिनमा ६४ जना छन् भने आइसोलेसनमा १ हजार ८३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC