site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतको जेलबाट छुटेर आएका दुर्गाप्रसादकाे विराटनगरमा उपचार सुरु
Sarbottam CementSarbottam Cement

विराटनगर । भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।

तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेको थियो। आइतबार उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रारम्भिक  स्वास्थ्य परीक्षण डा. पुरु कोइरालाले सुरु गरेका छन् । थप उपचार अस्पतालमै राखेर गरिने प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । उनले भने,"उपचारमा प्रदेश सरकारको तर्फबाट सबै सहयोग र समन्वय हुनेछ ।" उपचारको लागि मन्त्री कार्कीले आफैं समन्वय गरिरहेका छन् ।

विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्र कार्कीले प्रदेश सरकार समक्ष तिम्सिनाको  नि:शुल्क उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । तिम्सिनाको साथमा भतिज गोपाल विराटनगर आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC