बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्मुटाएरी नियुक्त
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, चैत २२, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अब्दुल्लाह अल्मुटाएरीलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरी उनलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । नेपाली प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाएरीलाई नियुक्त गरिएको हो ।

कतार फुटबल एसोसिएसनले प्रो लाइसेन्स होल्डर अल्मुटाएरीलाई नेपाल पठाएको हो । अल्मुटाएरीको सबै खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्ने छ । खान, बस्न र गाडी खर्च एन्फाले व्यहोर्ने जनाइएको छ । अल्मुटाएरीले नेपाललाई साफ च्याम्पियन बनाउने योजना रहेको बताए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्