site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्मुटाएरी नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अब्दुल्लाह अल्मुटाएरीलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरी उनलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । नेपाली प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाएरीलाई नियुक्त गरिएको हो ।

कतार फुटबल एसोसिएसनले प्रो लाइसेन्स होल्डर अल्मुटाएरीलाई नेपाल पठाएको हो । अल्मुटाएरीको सबै खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्ने छ । खान, बस्न र गाडी खर्च एन्फाले व्यहोर्ने जनाइएको छ । अल्मुटाएरीले नेपाललाई साफ च्याम्पियन बनाउने योजना रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC