site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कामना सेवा विकास बैंकद्वारा अटो व्यवसायीलाई 'क्युआर कोड' वितरण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीहरूलाई 'क्युआर कोड' वितरण गरेको छ। रुपन्देही बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एसाेसिएसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अवसरमा उक्त एसाेसिएसनसँग आवद्ध अटाे व्यवसायीलालाई बैंकले 'क्युआर कोड' दिएकाे हाे ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न र ग्राहक तथा व्यवसायीलाई सहज रूपमा डिजिटल बैकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ बैंकले एसाेसिएसनमा आवद्ध ८२७ व्यवसायीमध्ये पहिलो चरणमा ५० व्यवसायीलाई 'क्युआर कोड' वितरण गरेकाे हाे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC