अर्थ व्यवसाय
काठमाडौं । यही चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी भदौ १८ देखि २० गतेसम्म हुने भएको छ ।
छिमेकी मुलुकहरुमा कोभिड–१९ को संक्रमित संख्या बढ्ने क्रममा रहेकाले सरकार तथा जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गरिएको कृषि विकास बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७ १२:५५
प्रतिक्रिया दिनुहोस्