बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इन्टरको जितमा लुकाकुको गोल 
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, चैत २२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । रोमेलु लुकाकुको गोलको सहयोगमा शीर्ष स्थानको इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ । 

शनिबार राति भएको खेलमा इन्टरले बोलोगनमाथि १–० गोलको जित निकालेको हो । 

Rohto Landing

Agani Group

इन्टरलाई जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलेको ३१ औं मिनेटमा उनले गरेको गोलले नै इन्टरलाई महत्वपूर्ण ३ अंक दिलाएको हो । 

जितसँगै इन्टरले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २८ खेल खेलेको इन्टरले ६८ अंक जोडेको छ ।  दोस्रो स्थानको एसी मिलानको २९ खेलबाट ६० अंक छ । पराजित बोलोगनको ३४ अंक छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्