site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टरको जितमा लुकाकुको गोल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । रोमेलु लुकाकुको गोलको सहयोगमा शीर्ष स्थानको इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ । 

शनिबार राति भएको खेलमा इन्टरले बोलोगनमाथि १–० गोलको जित निकालेको हो । 

Agni Group

इन्टरलाई जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलेको ३१ औं मिनेटमा उनले गरेको गोलले नै इन्टरलाई महत्वपूर्ण ३ अंक दिलाएको हो । 

जितसँगै इन्टरले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २८ खेल खेलेको इन्टरले ६८ अंक जोडेको छ ।  दोस्रो स्थानको एसी मिलानको २९ खेलबाट ६० अंक छ । पराजित बोलोगनको ३४ अंक छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC