बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आमा बन्दै प्रियंका !
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन् । यो कुरा उनले सामाजिक सञ्जालमार्फत सावर्जनिक गरेकी हुन् ।

उनले इन्स्टाग्राम र फेसबुकमा 'बेबी बम्प' देखाउँदै श्रीमान्अ/भिनेता आयुष्मान देसराज जोशीसँगको फोटो सार्वजनिक गरेकी हुन् । फोटोसँगै उनले लेखेकी छिन्, “तपाईंहरुले अब मलाई प्रश्न गर्न बन्द गर्न सक्नुहुनेछ । हो, हामी प्रेग्नेन्ट छौँ ।” प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा उनी र आयुष्मान निकै खुसी देखिएका छन् ।

Rohto Landing

Agani Group

यसका साथै प्रियंकाले अरु दुईवटा फोटो पनि सेयर गरेकी छिन् । जसमध्ये एउटा फोटोमा उनी र आयुष्मानले एकार्कासँग हात समाउँदै सानो बच्चाको जुत्ता समाइरहेका छन् । अर्कोमा आयुष्मानले प्रियंकाको बेबी बम्पमा चुम्बन गरिरहेका छन् ।

प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका हुन् । विवाहपश्चात उनीहरु भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्