बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सहिमा र बिक्रमको गीत ‘मोटर सरर’ सार्वजनिक
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो रिलिज भएको छ । अमर वन्तुको शब्द रचना रहेको गीतमा राजनराज सिवाकोटीको संगीत छ । 

सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । 

Agani Group

यात्राको क्रममा भेटिएका युवायुवतीबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ । 

गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्