बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बुटवल–लुम्बिनी एफसीमा तीन विदेशी खेलाडी 
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को टिम बुटवल–लुम्बिनी एफसीले तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी क्लबमा भित्र्याएको जनाएको हो । बुटवल–लुम्बिनीले नाइजेरियाका ओमुलाजा करिम, घानाका ओपाकुकु विलियान ओलियम र चाडका अर्माड बेअडुमलाई अनुबन्ध गरेको हो ।

Rohto Landing

Agani Group

विदेशी खेलाडीको अनुबन्धले टिमलाई बलियो बनाएको मार्की खेलाडी विशाल श्रेष्ठले बताएका छन् । त्यस्तै, मुख्य प्रशिक्षक राजुकाजी शाक्यले टिम पहिलेदेखि नै बलियो भएको हुनाले विदेशी खेलाडीले थप सहज बनाउने बताए ।

पहिलो संस्करणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । एफसी चितवन, धनगढी एफसी, लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब,  पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

sarbottam cement

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आउँदो वैशाख ११ देखि २५ गतेसम्म हुनेछ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्