site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बुटवल–लुम्बिनी एफसीमा तीन विदेशी खेलाडी 
हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को टिम बुटवल–लुम्बिनी एफसीले तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी क्लबमा भित्र्याएको जनाएको हो । बुटवल–लुम्बिनीले नाइजेरियाका ओमुलाजा करिम, घानाका ओपाकुकु विलियान ओलियम र चाडका अर्माड बेअडुमलाई अनुबन्ध गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी खेलाडीको अनुबन्धले टिमलाई बलियो बनाएको मार्की खेलाडी विशाल श्रेष्ठले बताएका छन् । त्यस्तै, मुख्य प्रशिक्षक राजुकाजी शाक्यले टिम पहिलेदेखि नै बलियो भएको हुनाले विदेशी खेलाडीले थप सहज बनाउने बताए ।

पहिलो संस्करणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । एफसी चितवन, धनगढी एफसी, लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब,  पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

Global Ime bank

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आउँदो वैशाख ११ देखि २५ गतेसम्म हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC