बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण 
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

मुम्बई । भारतमा अहिले पुनः कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सोही क्रममा वलिवुड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । भट्टले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् । हाल उनी होम क्वारिन्टिनमा छिन् । 

यसअघि अभिनेता रणबीर कपूर पनि कोरोनाको चपेटमा परेका थिए । यी दुई अहिले प्रेमसम्बन्धमा छन् । कोरोना नेगेटिभको रिपोर्ट आएसँगै रणबीर काममा फर्किसकेका छन् । बिहीबार मात्रै रणबीर र आलिया डबिंङको क्रममा भेटेका थिए । यी रियल जोडी चलचित्र ‘ब्रह्माश्त्र’ मार्फत पहिलोपटक स्क्रिन सेयर गरिरहेका छन् । - नवभारत टाइम्स

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्