अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ ।
अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखासम्बन्धी कुनै पनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १७:५५
प्रतिक्रिया दिनुहोस्