site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स्बीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

आर एन्ड डीका अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न रहेको बताइन् । सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरुसमक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको उनले बताइन् ।

आर एन्ड डी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनोट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यावसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC