site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोदरेज 'होम एप्लाएन्स'को नयाँ वर्ष अफर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोदरेजहोम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को अवसर पारेर ‘क्यासब्याक अफर’ ल्याएको छ । रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदि गोदरेजका होम एप्लाएन्सहरू हुन् ।

नयाँ वर्षको उपलक्ष्यमा ग्राहकले चैत ११ गतेदेखि गोदरज होम एप्लाएन्सका सामानहरू खरिद गर्दा १८ हजारसम्मको क्यासब्याक तुरुन्तै पाउने जनाइएको छ । जसअन्तर्गत १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा १७,९०० सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा १८,००० सम्मको क्यासब्याक, १० वर्षको वारेन्टी भएको वासिङ्ग मेसिनमा १३,१०० सम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ्ग पाउडर सित्तैमा, माइक्रोवेभ ओभनमा ६,९०० सम्मको क्यासब्याक, एयर कुलरमा ३,५०० सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

केही समयअघि मात्रै नेपाली बजारमा ल्याइएको कोभिड–१९ तथा अन्य रोग सार्ने कीटाणुको ९९% भन्दा बढी नष्ट गर्ने युभिसी टेक्नोलोजीबाट निर्मित भाइरोसिल्डको खरिदमा ३,७०० सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।
गोदरेज ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा.ली. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC