site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यति एयरलाइन्स र ग्यापुबीच सहकार्य, यात्रुलाई ५०० रुपैयाँ बराबरको छुट मिल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । यति एअरलाइन्स र इ–कमर्स ग्यापुबीच सहकार्य भएको छ । यति एयरलाइन्सले आफ्नो जहाज मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने जनाएको छ ।

कम्पनीले ग्यापुसँगको सहकार्यमा जुनसुकै मूल्यको टिकट खरिद गरी यति एअरलाइन्समार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत् सामान खरिद गर्दा २०० रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३०० रुपैयाँ को ट्राभल भौचर गरी जम्मा ५०० मूल्य बराबरको सहुलियत दिने भएको कम्पनीले जनाएको छ । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरूमध्ये प्रत्येक दिन एक जनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्ने जनाइएको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार अप्रिल १ देखि नै यति एअरलाइन्समार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउन थालिसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC