बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक भएको छ । राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘गुड फ्रेण्ड’को ट्रेलर सार्वजनिक भएको हो । 

चैत्र २७ गतेका लागि रिलिज डेट लिँदै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । 

Rohto Landing

Agani Group

वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा निर्माताको रूपमा रहेको चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक विक्रम शाहीलगायत कलाकारको अभिनय छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्