site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आउँदो शनिबार हुनेछ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।

प्रातियोगिताको अनुमानित आम्दानी एक करोड २९ लाख एक हजार रुपैयाँ र अनुमानित खर्च एक करोड एक लाख ८१ हजार रुपैयाँ हुने आयोजकले जनाएको छ ।

Global Ime bank

वेस्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १८औँ संस्करणको विजेता मनाङ–मर्स्याङदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।
खेल तालिका

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC