बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आउँदो शनिबार हुनेछ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्नेछ ।

Rohto Landing

Agani Group

प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।

प्रातियोगिताको अनुमानित आम्दानी एक करोड २९ लाख एक हजार रुपैयाँ र अनुमानित खर्च एक करोड एक लाख ८१ हजार रुपैयाँ हुने आयोजकले जनाएको छ ।

sarbottam cement

वेस्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १८औँ संस्करणको विजेता मनाङ–मर्स्याङदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।
खेल तालिका

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्