बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भूगोलको काव्य शृंखला सम्पन्न
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । भूगोल साहित्य समाज (भूसास)ले १०औँ काव्य शृृंखला सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजित उक्त काव्य शृंखलामा जनार्दन पौडेल, अरुण अनुराग, सीताराम उप्रेती, महेश रिजाल, बुद्धिराज पाण्डे, हरिश्चन्द्र गौतम, गुप्तबहादुर राना, उद्धव खनाल, विनोद नेपाल, दिनेशव्रिकम थापा, शैलेन्द्र शाहलगायतले विभिन्न भावका कवितावाचन गरे ।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नियात्राकार देवीचन्द्र श्रेष्ठ, सुशील श्रेष्ठ, टेकराज जोशी, जयबहादुर चन्दलगायतले बोेलेका थिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्