site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपतिले भोलि भृकुटीमण्डपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भृकुटीमण्डपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् ।

एक कार्यक्रमका बीच पानी वितरणको औपचारिक सुरुवात गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख तिरेश खत्रीले भृकुटीमण्डपमा २४ घण्टा पानी खस्ने ढुंगेधारा बनेसँगै मेलम्चीको पानी वितरणको सुरुवात गर्न लागिएको बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंमा मेलम्चीको पानीको वितरण सुरु गरिसकेको छ । यही चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण थालिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC