site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिशहोमको ‘खुसीको उडान’ योजना, बैंकक जान पाइने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डिशहोमले ‘खुसीको उडान’ योजना सुरु गरेको छ । यस योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ‘ड्र’बाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ । लक्की ड्रमा सहभागिता जनाउनलाई ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ ।

साथै, इ–वालेट एपस् र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहक यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC