बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
घरेलु मैदानमा जर्मनी पराजित 
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

एजेन्सी । जर्मनी घरेलु मैदानमा पराजित भएको छ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनी पराजित भएको हो । बुधबार राति भएको खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा १–० गोलले पछि भएको जर्मनी दोस्रो हाफमा २–१ गोलले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए ।

Agani Group

खेलको ६३ औं मिनेटमा घरेलु मैदानमा इल्के गुन्डोगानले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २–१ को जित दिलाए ।

जितसँगै मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ । मेसेडोनिया समूह ‘जे’ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्