site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिडका कारण एक वर्ष बन्द भएको चोभारको हुप्पील्यान्ड सञ्चालनमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चोभारमा रहेको हुप्पील्यान्ड सञ्चालनमा आएको छ । हुप्पील्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द थियो ।

एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा स्थापना भएको हुप्पील्यान्ड कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन । सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पील्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा लागु गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले बताए ।

“हामीले विभिन्न ठाउँमा स्यानिटाइजरको व्यवस्था गर्नुका साथै हात धुने र तापक्रम नाप्नेलगायत सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC