site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरिडर सडक व्यवस्थापनमा ट्राफिकको सीएमटी टोली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाएको छ । महाशाखाले आज एक कार्यक्रम गरी कोरिडोर म्यानेजमेन्ट टिम (सीएमटी) परिचालन गरेको जानकारी दिएको हो ।

महाशाखाले काठमाडौं उपत्यकाका मुख्य कोरिडोरहरु विष्णुमती, वाग्मती, धोबीखोला र मनोहरा कोरिडोर सडकको प्रभावकारी व्यवस्थापनका लागि त्यस्तो टोली खटाएको हो । आजदेखि ती करिडोरलाई चौबिस खण्डमा विभाजित गरेर १७ टोली परिचालन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्न छुट्टै टोली परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC