बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आठ घण्टा सोधपुछपछि एजाज गिरफ्तार 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत १८, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । बिग बोसबाट लाइमलाइटमा आएका अभिनेता एजाज खानलाई एनसीबी (नारकोटिक्स कन्ट्रोल ब्युरो) ले गिरफ्तार गरेको छ । राजस्थानबाट मुम्बई फर्कनेक्रममा एजाजलाई एनसीबीले एयरपोर्टबाटै नियन्त्रणमा लिएको थियो ।

जसपश्चात् उनीसँग एनसीबीले लगातार आठ घण्टा सोधपुछ गरेपछि गिरफ्तार गरेको हो । एजाजको सम्बन्ध मुम्बईस्थित लागुऔषध सप्लायर शादाब बटाटासँग भएको एनसीबी अधिकारीहरुको दाबी छ ।

Rohto Landing

Agani Group

शादाबलाई गत साता मात्रै दुई करोड लागुऔषधसहित पक्राउ गरिएको थियो । उनी मुम्बईका सबैभन्दा ठूलो लागुऔषध सप्लायर फारुख बटाटाका छोरा हुन् ।

यद्यपि, एजाजले अझै पनि आफूलाई निर्दोष बताइरहेका छन् । एजाज भन्छन्, “मेरो घरमा चारवटा मात्रै स्लिपिङ ट्याब्लेट भेट्टाइएको थियो । मेरी श्रीमतीको गर्भपतन भएर डिप्रेसनमा गएका कारण उनी यो ट्याब्लेट खान्छिन् ।” नवभारत टाइम्सबाट ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत १८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्