site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीएमएसमा समस्या हुँदा सेयर कारोबार अवरुद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएमा)मा समस्या आउँदा सेयर कारोबार अवरुद्ध बनेको छ । बुधबार सेयर कारोबार खुलेको एक घण्टापछि टीएमएसमा समस्या देखिँदा कारोबार अवरुद्ध भएको हो ।

नेप्सेले ब्रोकरको टीएमएसमा केही समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको भन्दै आफ्नो वेबसाइटमा नोटिस राखेको छ । मध्याह्न १२ बजेसम्म सहज रुपमा कारोबार भइरहेको भए पनि त्यसपछि अनलाइन कारोबारमा केही अर्डर नदेखाउने र केही अर्डर म्याच नभएपछि नेप्सेले उक्त समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।

अहिले कारोबार नै रोकर उक्त समस्या समाधान गरिरहेको र ब्रोकहरुले पनि अर्डर हाल्न नमिलेको ब्रोकर एसोसिएसनका निर्वतमान अध्यक्ष भरत रानाभाट बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC