site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयरको भैरहवामा दैनिक ९, नेपालगञ्जमा ५ उडान
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने बुद्ध एयरले जनाएको छ । यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले केही समय अगाडि मात्रै एटीआर–७२ जहाज थप गरेको थियो । आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा विच क्राफ्ट गरि १४ जहाज बुद्धसँग हुनेछ ।

बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC