site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ काठमाडौंमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरे ।

चैत्र २२ गतेसम्म आयोजना हुने प्रतियोगितामा यू८–यू१६ उमेर समूहका १०५ जना खेलाडीले भाग लिनेछन् ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने एवं बालबालिकाहरूमा खेलप्रति रूची बढाउने उद्देश्यले आइएमई फाउन्डेसनले प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गतवर्ष कोभिड–१९ का कारण स्थगित तेस्रो संस्करण यस पटक आयोजना गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC