site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेगा बैंकले रिक्सा चालकलाई रिक्सा नै धितो राखी कर्जा दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकका लागि कर्जा सुविधा ल्याएको छ ।

बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् ।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको जनाइएको छ । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC