site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेलले जित्यो ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’
Ghorahi CementGhorahi Cement

काठमाडौं । एनसेलले ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ जितेको छ । मानव संशाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मिट २०२१ मा एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

प्रा. डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि चयन गरेको थियो । ग्रोथ सेलर्सले पाँच विधामा प्रदान गरेको मानव संशाधनसम्बन्धी अवार्डमा एनसेलले पाएको अवार्ड मुख्य विधाको हो ।

Agni Group

आफूले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यहरुको उत्कृष्टताको सम्मान गर्दै यो अवार्ड आफूलाई प्रदान गरिएको एनसेलले जनाएको छ ।

मानव संशाधनमा उत्कृष्ट प्रदर्शन गर्दै उद्योग क्षेत्रभित्र र बाहिर पनि प्रभाव पार्न सफल हुनुका साथै मावन संशाधन कार्यमा उत्कृष्टताको नमुना बन्दै अरुलाई पनि पछ्याउन प्रेरित गरेकाले एनसेलले यो अवार्ड हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC