site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाङमा सार्वजनिक यातायात ठप्प
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

दाङ । यातायात मजदुरले गरेको चक्काजामका कारण मंगलबार बिहानैदेखि दाङमा सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेको छैन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ दाङले संयुक्त रुपमा चक्काजामको आह्वान गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले दुई दिनअगाडि तुलसीपुरमा पत्रकार सम्मेलन गरी मदजुरहरुले तलब–भत्ता र सेवा–सुविधा नपाएको भन्दै अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएका थिए । कोरोना महामारीका कारण लामो समयसम्म मारमा परेको र पछिल्लो समय व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण यातायात मजदुरको रोजीरोटी गुम्ने स्थिति आएको हुँदा आन्दोलनमा उत्रनु परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताए ।

उनीहरुले यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहज रुपमा तलब–भत्ता पाउनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन, २०७४ सम्बन्धित यातायात प्रालिहरुले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्नेलगायत उनीहरुको माग छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC