बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
त्रिदेशीय फुटबलको उपाधि नेपाललाई
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत १६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो ।  नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो । 

Rohto Landing

Agani Group

खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए ।  उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए । 

यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो ।  खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । 

sarbottam cement

उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ ।  खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए । 

प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्