site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टिसियलको नयाँ वर्ष अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टिसियलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा अफर योजना ल्याएको छ ।

टिसियलका टिभी, वासिङ्ग मेशिन, एअर कन्डिशनर आदि खरिद गर्दा ग्राहकले क्यासब्याक पाउने जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

३ वर्षको वारेन्टी भएको टिभीमा ७२,९०० सम्मको क्यासब्याक, मोटर र पिसिबिमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा ५ के जीएक्स्ट्रा वासिङ्ग पाउडरर १४,६०० सम्मको क्यासब्याक, मोटरकमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ्ग वासिङ्ग मेशिनमा ५ के जीएक्स्ट्रा वासिङ्ग पाउडरर ७,५०० सम्मको क्यासब्याक तथा एअर कन्डिशनरमा ५ वर्षको वारेन्टीेका साथै निःशुल्क जडानको सुविधा पाईने कम्पनीले जनाएको छ ।

टिसियल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएलप्रा. लि. ले नेपाली बजारमा बिक्रीवितरण गर्दै आईरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC