site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यामाहा नेपालको फ्रिडम इनिसिएटेड (एफआइ) नयाँ वर्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षका लागि प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआइ) नयाँ वर्ष २०७८ योजना ल्याएको छ ।

यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्ने जनाइएको छ ।

ग्राहकलाई थप सुविधादिने उद्धेश्यका साथ यामाहा नेपालले वित्तीय योजना पनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ई.याम.आई.सुविधा पाइने जनाइएको छ ।

Global Ime bank

यामाहा नेपालका सिइओ चिरञ्जिवि शाहले भने, “नयाँ वर्ष २०७८ मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले ग्राहकमा थप खुशीयाली ल्याउने अपेक्षा गरेका छौं ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC