site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शाओमीको स्मार्ट टीभी र इको सिस्टम
Sarbottam CementSarbottam Cement

काठमाडौं । शाओमीले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादन ल्याएको छ ।

स्मार्ट टीभीहरुको पोर्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टीभी ४ एक्स ६५ इन्च मोडल भित्र्याएको छ । यस मोडलमा ६५ इन्च फोर के डिस्प्ले एचडीआर र टीभी इन–हाउस एन्ड्रोइडमा आधारित प्याचवाल यूआई रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट रहेको कम्पनीले जनाएको छ । यसमा माली जीपीयू २ जीबी र्‍याम र १ जीबी इन्टरनल स्टोरेज रहेको जनाइएको छ ।

मी४ ए ४३ इन्च होराइजन एडिसनको स्क्रिनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु रहेको जनाइएको छ ।

Global Ime bank

शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप २ उत्पादन पनि थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र मी बियर्ड ट्रिमर ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी टीभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टीभीको अर्थ परिभाषित गर्ने बताए । “सबैको दर्शनका लागि हाम्रो नवीनतामा अडिग रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौँ,” उनले भने ।

मी टीभीको बजार मूल्य ३५ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC