site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पञ्चकम्या ग्रुपअन्तर्गतको पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्न उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले यी दुई संस्थाबीच सम्झौता भएको जनाइएको छ ।

साझेदारीको मुख्य उद्देश्य युवापुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ ।

यसको प्रत्येक शृंखलाले बूढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारेमा भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्ने जनाइएको छ । यसको प्रत्येक शृंखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC