site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यानडाको सार्वजनिक पुस्तकालयमा छुरा प्रहार, एकको मृत्यु, पाँचजना घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

ओटावा । क्यानडाको एक सार्वजनिक पुस्तकालयमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ । भोनकुभरस्थित पुस्तकालमा स्थानीय समयानुसार शनिबार दिउँसो भएको उक्त आक्रमणमा अरु पाँचजना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिनुअघि उनले आफैँलाई चोट पुर्‍याएको घटनास्थलको भिडियो फुटेजमा देखिएको जनाइएको छ ।

ती सन्दीग्ध व्यक्तिको आपराधिक पृष्ठभूमि पाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC