site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘उडान नियमित’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज नियमित रुपमा सञ्चालनमा आएको छ । मौसम खराबीका कारण शुक्रबार र शनिबार केही समय उडान प्रभावित भए पनि आइतबार नियमित भइरहेको जनाइएको छ ।

विमानस्थल कार्यालका महाप्रबन्धक प्रतापबाबु तिवारीले आज बिहानदेखि नै विमान उडान तथा अवतरण भइरहेको बताए । “भिजिबिलिटी १६०० मिटर छ । आज बिहानदेखि नै उडान नियमित भइरहेको छ, प्रभावित भएको छैन,” उनले भने ।

आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको उनले जानकारी दिए । आन्तरिक उडान तथा अवतरणका लागि भिजिबिलिटी १६०० मिटर र अन्तर्राष्ट्रिय उडानका लागि १२०० मिटर हुनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC