site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारमा सेनाको गोली लागेर ९० जना प्रदर्शनकारीको मृत्यु 
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यानमारमा शनिबार सेनाले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर ९० जनाको मृत्यु भएको छ ।

एएपीपीले स्थानीय समयअनुसार शनिबार साँझसम्मको आँकडाअनुसार ९० प्रदर्शनकारीको मृत्यु भएको जनाएको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा बालबालिकासमेत रहेका छन् ।

अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले म्यानमारमा शनिबार भएको प्रदर्शनमा सेनाले गोली चलाएको भन्दै आपत्ति जनाएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC