अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले एनआईबीएलभी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर नेपाली रुपैयाँमा परिवर्तन गर्न सक्दछन् ।
बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७ १७:५५
प्रतिक्रिया दिनुहोस्