site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा थपिए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो । 

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २७३ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC