site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सय दिनमा २० करोडलाई खोप लगाउने बाइडेनको घोषणा
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो सय दिनमा २० करोड नागरिकलाई खोप लगाउने बताएका छन् । निर्वाचित भएपछि बिहीबार पहिलो पटक औपचारिक पत्रकार सम्मेलन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

“मलाई थाहा छ हाम्रो पहिलेको लक्ष्यलाई दुई गुणा गर्ने यो योजना महत्वाकांक्षी छ,” उनले भने, “अर्को कुनै देशले यो लक्ष्यलाई पछ्याउन सकेको छैन । तर मलाई विश्वास छ हामी यो लक्ष्य पूरा गर्न सफल हुनेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा हालसम्म कोरोनाको करिब १३ करोड डोज दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

करिब एक घण्टासम्म चलेको सम्मेलनमा बाइडेनसँग विविध विषयमा प्रश्न सोधेका पत्रकारहरुले सम्भावित स्वास्थ्य संकटको विषयमा कुनै सवाल नगरेको समाचारमा जनाइएको छ । कोरोनाको विषयमा प्रश्न नउठ्नुलाई अमेरिकी पत्रकारलाई आम जनताको विषयमा ज्ञात नभएको भन्दै आलोचना सुरु भएको छ । बीबीसीबाट 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC