site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेफ्टीको ट्याम्पन्स र महिनावारी कप
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ज्यास्मिन हाइजिन प्रोडक्ट्सले उत्पादन गरेको स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले महिनावारी कप र ट्याम्पन्स बजारमा ल्याएको छ । ‘रेगुलर’देखि पातलो ‘अल्ट्रा’ प्याडसम्मको यसका विभिन्न उत्पादनमा महिनावारी कप र ट्याम्पन्स पनि थपिएको कम्पनीले जनाएको छ ।

सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको र मेडिकल दर्जाको सिलिकनबाट बनेको कम्पनीले जनाएको छ ।

महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खाली गरी धोई फेरि लगाउन सकिने कम्पनीले जनाएको छ । दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा, व्यायाम वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC