site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जर्मनीको सहज जित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले जित हात पारेको छ । 

बिहीबार राति जर्मनीले आफ्नो पहिलो खेलमा जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा जर्मनीले आइसल्यान्डलाई ३–० गोल अन्तरले हरायो । 

Prabhu Bank
Agni Group
NIC Asia

जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २–० को बनाए । पहिलो हाफमा दुई गोल गरेको जर्मनीले दोस्रो हाफमा थप एक गोल गरेको हो । 

Global Ime bank

५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३–० को जित दिलाए । जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यता जर्मनी पहिलो खेलमा नै पराजित भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC